nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय चुनावमा कसरी भोट हाल्ने ? भिडियो हेर्नुहोस्

बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनमा मतदान गर्ने समय तोकिएको छ । तर अझै पनि धेरै मतदातालाई बैशाख ३१ गते कसरी मत दिने भन्ने अन्यौल छ । यो निर्वाचनमा एउटा मतदाताले ७ वटा मत संकेत गरेर ७ जना प्रतिनिधी छान्न सक्छन् । तर एकै पदका लागि एक भन्दा बढीलाई मत संकेत गरेमा बदर हुनेछ ।

त्यसैले निर्वाचनस्थलमा पुग्नु भन्दा अघि नै हरेक मतदाताले मतदान प्रक्रिया कस्तो हो र कसरी मत दिदा बदर हुँदैन भन्ने जान्नुपर्ने हुन्छ । त्यसैले तपाइले निर्वाचन आयोगले मतदाता शिक्षाका लागि तयार पारेको यो भिडियो हेर्नुभयो भने कसरी मतदान गर्ने र बदर नगरी प्रतिनिधी छान्न सकिन्छ भन्ने जान्न सक्नुहुन्छ ।

हेर्नुस् भिडियो: