nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सहकारी सञ्जाल ललितपुरले एकहजार ५ सय मास्क निस्शुल्क वितरण

IMG-1584975942.jpg

विश्वव्यापी रुपमा फैली रहेको कोरोना भाईरस (कोभिड १९) को संक्रमणलाई रोक्न विश्वनै लागिपरेको अवस्थामा  जिल्लला सहयोगी सहकारी संजाल, ललितपुरले लगनखेल चोकमा १ हजार ५ सय  मास्क वितरण कार्यक्रम गरेकाे छ ।

उक्त कार्यक्रममा सेनिटाइज़र प्रयोग तथा साबुन पानीले हात कसरी धुदा स्वच्छ रहन सकिन्छ भन्ने बिषयक प्रशिक्षण समेत सर्वसाधारणलाई दिईयकाे थियाे । उक्त कार्यक्रमा ललितपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहारी बजागाई  पाटन हस्पिटलका नर्स अनु श्रेष्ठ तथा धनमाया गुरुङ्गकाे उपस्थितिमा कार्यक्रम भएको थियो ।

सुरक्षा ब्यवस्था तथा सहजिकरमा  महानगरिय  प्रहरी प्रभाग लगनखेल का प्र. ना. नि सुरेन्द्र बहादुर टेरको उपस्थिति थियाे । बिस्व भर महामारिकाे रुपमा फैलिरहेकाे काेराेना भाईरस बाट बच्न सर्वप्रथम हामि अाफै सचेत रहेमा मात्रै हामी सुरक्षित रहन सक्छौ । राष्ट्र संकटमा परेकाे र मास्क काे सटेज लाई मध्यनजर गरि हामिले प्रदान गरेकाे मास्क र सवास्थ्य सम्बन्धि परामर्शले सर्वसाधारणमा राहत पुग्ने कुरा सहयाेगि सहकारी संजालका उपाध्यक्ष नवराज बिष्टले बताए ।



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।