Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

श्याम प्रसाद शर्माको २ वटा पुस्तक विमोचन

IMGL1861-1561265086.JPG

प्रथम पालुङ साहित्य महोत्सवको अवसर पारी श्याम प्रसाद शर्मा स्मृति प्रतिस्ठानद्वारा २ वटा पुस्तक विमोचन गरिएको छ । श्याम प्रसाद स्मृति प्रतिस्ठान नेपालद्वारा प्रकाशित पुस्तक महिलाका कुरा र सबैका लागि घर नामक २ पुस्तकको विमोचन गरिएको हो । पुस्तक महिलाका कुरालाई पत्रकार नानीमैयाँ विष्टले छपाई सौजन्री गरेको छ भने पुस्तक सबैका लागि घरको छपाई सौजन्य मुकुन्द वानियाले गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी स्वनाम साथी, सभाध्यक्ष लबशेर विष्ट लगायतले पुस्तकको विमोचन गरेका हुन् ।