Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

शिखरकोटमा बोलबम साँस्कृतिक कार्यक्रम

IMG_20170730_161447-1501413742.jpg

बोलबम यात्रा तयारीको क्रममा आइतबार थाहानगरपालिका शिखरकोटमा  साँस्कृतिक कार्यक्रम गरिएको छ । 
बोलबम काँवरिया समिति थाहानगरको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमसँगै बोलवम यात्रीहरु आइतबार अपरान्ह शंखमूल त्रिवेणी प्रस्थान गरेका छन् । 
आइतबारको रात त्रिवेणी धाममै विताउने र सोमबार विहान त्रिवेणीको जल पाण्डुकेश्वर हुँदै ऋषेश्वरमा चढाउने कार्यक्रम रहेको काँवरिया समितिका राघबेन्द्र मिश्रले बताए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०