Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विपद कोषमा पालुङका ढकालको सहयोग

gyan-1587005885.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका ज्ञानेश्वर ढकालले नगरपालिका विपद् कोषका लागि ५ हजार रुपियाँ सहयोग गरेका छन् । 

नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरेको कोषमा ढकालले सहयोग गरेका हुन् । उनले आफूले गरेके सहयोगको सदुपयोग हुनेमा विश्वास लिएका छन् । 

सहयोगी ढकालालाई नगरपालिकाले धन्यवाद दिएको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०