Tuesday, 16th June, 2026
वि.स.

लेकाली बसिफाँट माविमा वार्षिक परीक्षा फल प्रकाशन [हेर्नुहोस नतिजासहित]

भिमफेदी गाउँपालिका वडा नम्बर ९ मा रहेको श्री लेकाली बसिफाँट माविले शैक्षिक वर्ष २०७६ को वार्षिक परीक्षाफल प्रकाशन गरेको छ । 

विद्यालयले ३१ वैशाखमा नतिजा प्रकाशन गरेको हो । 

हेर्नुहाेस नतिजा

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०