Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लुक्लामा समिट एयरको जहाज र हेलिकप्टरसग ठोकियो ३ जनाको मृत्यू

सोलुखुम्बुको लुक्लामा समिट एयरको जहाज मनाङ एयरको हेलिकप्टरसग ठोकिएको छ ।

घटनामा परी तीनजनाको घटनास्थलमा नै मृत्यु भ एको छ । ३ जना गम्भीर घाइते भएका छन् । लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।  थप विवरण आउन बाँकी छ ।