Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लकडाउन अवज्ञा गर्ने सवारी मकवानपुर प्रहरी नियन्त्रणमा

abagya-1587371183.jpg

 सरकारले जारी राखेको लकडाउन अवज्ञा गर्ने २३६ सवारी साधनलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुर अनुसार लकडाउनको २८ औं दिन  सम्म आइपुग्दा मकवानपुरको विभिन्न स्थानबाट २३६ वटा सवारी साधनलाई नियन्त्रण गरेको छ । जसमा सबैभन्दा धेरै हेटौडाको सवारी रहेको छ ।

लकडाउन अवज्ञा गर्नेमा २०१ मोटरसाईकल,१९ अटो,१२ स्कुटर र ४ कार रहेको मकवानपुर प्रहरीले जनाएको  ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०