Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

रोट¥याक्टको बनभोज

रोट¥याक्ट क्लब अफ मकवानपुरले शनिबार बनभोज कार्यक्रमको आयोजना गरेको छ । रोट¥याक्टले बनभोजस“गै क्लबको अर्धबार्षिक साधारणसभा सम्पन्न गरेको हो । हेटौंडामा एक वर्षअघि स्थापना भएको क्लबले पहिलो अर्धबार्षिक साधारणसभा गरेको जनाको छ । 

क्लबका अध्यक्ष गणेश दर्पण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव सुदीप शिवाकोटीले प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा रिपोर्टस् क्लब अफ मकवानपुरका अध्यक्ष सबिन न्यौपानेको विशेष आतिथ्यता रहेको थियो ।

साधारणसभामा क्लबका  सदस्यसहित २० जनाको सहभागिता रहेको थियो । क्लबका इन्टरनेशनल सर्भिस निर्देशक प्रविण पौडेल, प्रोफेसन सर्भिस निर्देशक केशव समर्पण, कम्युनिटी सर्भिस निर्देशक श्रृजना लामिछाने र क्लब सर्भिस निर्देशक पुष्पराज अधिकारीको प्रतिवेदन पारित भेलाले पास गरेका छ ।