nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राप्रपाबाट कमल थापा र दिलनाथ गिरी सरकारमा

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधानसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

सरकारले आज विस्तार गरेकाे  गरेकाे मन्त्रिपरिषदमा राप्रपाले पर्यटन मन्त्रीमा दिलनाथ गिरीलाई समेत पठाएकाे छ । 

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्कीसहित सात दिने अल्टिमेटम दिएको भोलिपल्टै थापालाई प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरेका हुन् । यद्यपि थापा नेतृत्वको पार्टी यसअघि नै सरकारमा सहभागी छ ।

माओवादीको सिफारिसमा मन्त्री भएका  हितराज पाण्डे छन् फिर्ता बोलाउने बाेलाएकाे छ। यस्तै कांग्रेसी कोटाबाट पर्यटन मन्त्री भएका जीवनबहादुर शाहीलाई पनि फिर्ता भएका छन् ।