nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

यी हुन् राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता (सूचीसहित)

 निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् ।

आयोगले सातवटा प्रदेश अनुसार विभाजन गरेर राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्नेछन् ।

प्रदेश १ का मतदाताहरु

प्रदेश २ का मतदाताहरु

प्रदेश ३ का मतदाताहरु

प्रदेश ४ का मतदाताहरु

प्रदेश ५ का मतदाताहरु

प्रदेश ६ का मतदाताहरु:

प्रदेश ७ का मतदाताहरु:

-अनलाइनखबरबाट