Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

यस्तो छ, हेटौंडाको राप्रपाको बैठकको प्रस्तावहरु

हेटौँडामा १ भदौबाट सुरु भएको राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न आठ एजेण्डामा छलफल हुने भएको छ । 

बैठकको विषयमा जानकारी दिँदै राप्रपाका प्रवक्ता भुवन पाठकले हालै आएको बाढी पीडितबारे, समसामयिक राजनीतिक परिस्थितीको समस्या, पार्टी विभाजनका प्रयास र क्षति, संविधान संसोधन विधयेकबारे पार्टीको अधिकारिक धारणा, प्रदेश नंबर दुईको स्थानीय तह निर्वाचन, आउँदै गरेको प्रदेश र प्रतिनिभिसभा निर्वाचन, भावी कार्यक्रम तथा विविध विषयमा छलफल हुने भएको छ ।

हेटौंडाको होटल एभोकाडोमा संचालन भइरहेको बैठक ४ भदौसम्म संचालन हुनेछ ।