Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

यस्तो छ, हेटौंडामा हुने ३ नम्बर प्रदेशको पहिलो बैठको कार्यसूची

प्रदेश नंबर ३ को पहिलो बैठकको कार्यसूची तय भएको छ । १७ माघ साँझ प्रदेशसभा सचिवाल हेटौँडामा भएको सर्वदलिय  बैठकले कार्यसूचिको टुंगो लगाएको हो । १८ माघमा दिउँसो १ बजे हुने बैठकमा पाँच वटा कार्यसूचि रहेका छन् ।

बैठकको पहिलो कार्यसूचिमा प्रदेश प्रमुखले बैठक आव्हानको लागि पत्रचार गरेको पत्र पढिने छ । दोश्रो कार्यसूचिमा दलका प्रतिनिधिहरुको मन्तब्य, तेश्रोमा प्रदेशसभा अन्तरिक कार्यविधि, चौथोमा अध्यक्षता गर्ने सांसदहरुको मनोनयन तथा पाँचौमा सभामुख निर्वाचनको मिति तोकिने विषय रहेको प्रदेशसभा सचिवालयका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

यस्तो छ, कार्यसूचि:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०