Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मामाघरको भवन बनाउन ५ लाख सहयोग  

mamaghar-1501666445.jpg

सडक बालबालिकाको राहत , उद्धार, परामर्श, आवासीय सुविधा र पारिवारिक पुनर्मिलनमा सकृय मामाघर नेपाल मकवानपुरलाई ईङ्गल्याण्ड निवासी ६६ वर्षिय जोन हाडिङले ५ लाख रुपैँया सहयोग उपलब्ध गराएका छन् । 
 विभिन्न सञ्चारका माध्यमबाट मामाघर नेपालबारे जानकारी पाएर उनले उक्त सहयोग उपलब्ध गराएको बुझिएको छ । 
हाल हेटौँडा—४ कान्तिराजपथमा भाडाको सञ्चालित मामाघर नेपालको हेटौँडा—११, डाङ्डुङेमा आफ्नै भवन निर्माणाधीन अवस्थामा छ ।