Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महिलालाई सीपमुलक तालिम

Training-Thaha-1490523621.jpg

मकवानपुर स्थित थाहानगर उद्योग वाणिज्य संघको सभाहलमा सम्पुर्ण प्रशिक्षार्थीलाई तालिको उत्घाट्न गरिएको छ । तलिमको महिला उद्यमी विकास समितिकी सभापति आरती श्रेष्ठले गरेकी थिइन् । 

घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र महिला उद्यमी विकास समितिको संयोजन यहि चैत १५ गते बाट सुरु हुने भगत सर्बजित तालिमको उद्घाटन गरिएको हो । दलित महिलालाई लक्षित गरि दिन लगेको तालिममा १७ जना प्रशिक्षार्थी रहने छन । १३ चैत्रमा तलिमको प्रशिक्षक समेत भएकी सभापती श्रेष्ठले तालिमले महिलालाई आर्थिक रुपमा सबल बनाउने र सिपको बिकास गराउने बताइन् । 

कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघ का अध्यक्ष कबिराज खत्री र महसचिब सुरेन्द्रमान प्रधानको आतिथ्य रहेको थियो ।