Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महालक्ष्मी विकास बैंक पालुङमा सेनीटाइजर राखियो

Mahalaxmi-seni-1584406869.jpg

महालक्ष्मी विकास बैंक पालुङ शाखाले कोरोनाबाट कर्मचारी र सेवाग्राहीलाई जोगाउन प्रवेशद्वार तथो कार्यकक्षमा सेनीटाइजर राखेको छ ।

कोरोनाको जोखिममा मानिसहरुको भिडभाड हुुने स्थानमा उच्च हुुने विश्व स्वास्थ्य संगठनको भनाइलाई मध्येनजर गरेर सेनीटाइजर राखेको बैंकका कर्मचारी सुशान्त ढकालले जानकारी दिए । 

पछिल्लो समय पैसाबाट समेत कोरोना भाइरस छिट्टै सर्ने तथ्य बाहिर आए लगतै बैंकहरुले प्रवेशद्वार तथा कर्मचारी कार्यकक्षहरुमा सेनीटाइजर राख्न थालिएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०