nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

महायज्ञमा हुने आय र व्यय प्रत्येक दिन सार्वजनिक गर्ने

IMG_20190704_062927-1562202179.jpg

श्रीमद भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ आज देखि सुरु हुँदै छ । मुल समारोह समितीको प्रयासमा महायज्ञमा प्रत्येक दिनहुने आम्दानी र खर्चलाई प्रत्येक दिनको कार्यक्रममा सार्वजनिक गर्ने समितिका संयोजक नवराज विष्टले बताए । महायज्ञको आयव्ययलाई सबैको सामु पारदर्शी रुपमा प्रस्तुत गर्ने लक्ष्री अनुरुप सो प्रयास गरिने विष्टले बताए ।
थाहानगरपालिका २ सोल्टुमा रहेको पाथीभरा मन्दिर लाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने र मत्स्यनारायण माद्यामिक विद्यालयलाई कक्षा २ विस्तार  र प्राविधिक शिक्षा सन्चालानार्थ सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको  हो ।