Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महायज्ञको उद्घाटन संघीय संसद खटिवडाले गर्ने

IMG_20190704_062927-1562201151.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आज असार १९ गतेबाट सुरु हुन लागेको श्रीमद भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को उद्घाटन संघीय संसद बिरोध खटिवडाले गर्ने भएको छ । बिहानै कलश यात्रा गरिए पश्चात् औपचारिक कार्यक्रमको तालिका बनाइएको छ ।

आज पहिलो दिनको औपचारिक कार्यक्रमलाई संघीय संसद खटिवडाले उद्घाटन गर्ने छन् । भोलि अर्थात असार २० देखि २५ गते सम्मको कार्यक्रममा प्रत्येक दिन प्रदेश, जिल्ला र स्थानीय तहका प्रमुख व्यक्तित्वहरुद्वारा  प्रत्येक दिनको कार्यक्रममा प्रमुख आतिथ्यता रहने अयोजक समितीले जनाएको छ ।