Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

महाचुनी माध्यामिक विद्यालयको ५७ औं बार्षिक अभिभावक भेला सम्पन्न

मकवानपुर इन्द्रसरोवर गाउँपालिकाको महाचुनी माध्यामिक विद्यालयको ५७ औं बार्षिक अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रम धनराज महर्जनको सभाध्यक्षतामा भएको हो । 

कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिकाको फाखेलका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । 

भेलामा विद्यालयको आम्दानी र खर्च पेश भएको थियो । सो अवसरमा विद्यालयका कक्षा १ देखि १०सम्म्का गत शैक्षिक सत्रमा प्रथम र द्वितीय हुने बालबालिकालाई पुरस्कार वितरण गरिएको स्थानीय सोनिया बलामीले जानकारी दिइन् ।