Tuesday, 8th September, 2026
वि.स.

मकवानपुर स्ववियु निर्वाचनः अखिलको चार क्याम्पसमा जित, गठबन्धन भयो पराजित

मकवानपुरमा रहेका सात क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा चारवटा क्याम्पसमा नेकपा एमाले समर्थित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन विजयी भएको छ । जिल्लामै महत्वकासाथ हेरिने मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा अखिल अत्याधिक मत सहित विजयी भएको हो ।

जिल्लामा रहेका पालुङ बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेस निकट विद्यार्थी संगठनको संयुक्त प्यानलले जित हासिल ग¥यो ।

हेटौंडा चौघडाको वंश गोपाल क्याम्पसमा राप्रपा निकट विद्यार्थी संगठन र फरेष्टी क्याम्पसमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठनको संयुक्त प्यानलले विजय हासिल ग¥यो । 
कस्ले कहाँ जिते ?


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०