Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको कहाँ कति मतदाता (हेर्नुहोस् पूर्ण विवरण)

आउँदो ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

मकवानपुरमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकामा ८३ हजार ५ सय ९७ जना र सबैभन्दा थोरै इन्द्रसरोबर गाउँपालिकामा ११ हजार २ सय ५ जना मतदाताहरु रहेको कार्यालयले जनाएको छ । 

हेर्नुहोस् मकवानपुरको कुन स्थानीय तहमा कति मतदाता ? 

मनहरी गाउँपालीकामा १८ हजार ७ सय ४ रहेका छन । 

स्रोतः खबरब्रेक डटकम