Wednesday, 29th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा २२ राजनीतिक दल दर्ता भए

मकवानपुर जिल्लामा २२ वटा राजनीतिकदल दर्ता भएका छन् । निर्वाचन आयोगले सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो । 

जिल्ला निर्वाचन कार्यालय मकवानपुरले गत पौष २५ गते सूचना प्रकाशन गरि माघ १७ गतेभित्र दल दर्ताको लागि आग्रह गरेको थियो । अब हुने निर्वाचनमा मकवानपुरको २२ दलले मात्र सहभागिता जनाउन पाउने जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द प्रसाद पौडेलले बताए । 

हेर्नुहोस दर्ता भएका दलहरुको सूचीः



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०