Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा शिक्षकका लागि जागिरै जागिर

EDUU-1560301011.jpg

मकवानपुरमा १७३ जना शिक्षकले करारमा जागिर पाउने भएका छन् । 

शिक्षा सेवा आयोगको परीक्षामा असफल भएका अस्थायी शिक्षकहरुको अवधी समाप्त हुने भएपछि आउँदो श्रावणबाट यो संख्यामा शिक्षक पदका लागि जागिर खुल्ने भएको हो । 

मकवानपुरको सबै स्थानीय तहमा गरि अब नयाँ प्रक्रियाबाट करारमा शिक्षक नियुक्त गर्ने तयारी भएको छ । शिक्षा विकास तथा समन्वय इकाईबाट अनुमति लिएर करारमा शिक्षक नियुक्त गर्ने तयारी सुरु भैसकेको इकाइका प्रमुख लिलानाथ गौतमले बताए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०