Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा खुकुरी प्रहार गरी तीनजनाको हत्या [नामावली सहित]

मकवानपुरको मनहरी गाउँपालिकामा खुकुरी प्रहारबाट तीनजनाको ज्यान गएको छ । अन्धाधुन्द खुकरी प्रहर हुँदा मनहरी गाउँपालिका वडा नम्बर ७ का स्थानीय सिताराम धिताल (५२), उनका छोरा सुमन धिताल (१६) तथा स्थानीय जित बहादुर ब्लोन (६५) को ज्यान गएको हो । 

घरबाट निस्केर एक्कसी खुँडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विकासराज खनालले जानकारी दिए । हत्या गर्ने सुमन बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०