Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको ६ वटै क्षेत्रको ताजा मत परिणाम कस्को कति मत ? [अपडेट]

मकवानपुरको ६ वटै क्षेत्रको मतपरिणाम कस्को कति ?

प्रतिनिधि सभा -१

कृष्णप्रसाद दाहाल (वाम गठवन्धन) - ४४९१
कमल थापा (लोकतान्त्रिक गठवन्धन) - ४२६३

प्रतिनिधि सभा -२

बिरोध खतिवडा (वाम गठवन्धन) -६४४४
डिना उपाध्यय (लोकतान्त्रिक गठवन्धन) -४००६

प्रदेश सभा -१(क)

प्रेमबहादुर पुलामी (वाम) - ४२४६
धर्मराज लामिछाने (लोकतान्त्रिक) -४०३८

प्रदेश सभा-१(ख)

डोरमणी पौडेल (वाम) - ३६१८
अशोक शाक्य (लोकतान्त्रिक) - ३९२३

प्रदेश सभा-२(क)

कुमारी मोक्तान (वाम) - ४७४३
यतिराज सापकोटा (लोकतान्त्रिक) -२०६४

प्रदेश सभा-२(ख)

राजाराम स्याङतान (वाम) - ३८४५
ईन्द्रबहादुर बानियाँ (लोकतान्त्रिक)-३८१३



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०