Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको मनहरीमा बस दुर्घटना २६ जना घाइते

Manahari-1477713122.jpg

मकवानपुरको मनहरीमा यात्रुबहाक बस दुर्घटना हुँदा २६ जना घाइते भएकाछन् ।

नारायणगढबाट विरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ९६८९ नम्बरको बस मनहरी ३ कबुलियती नजिकै दुर्घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा उपचार भइरहेको छ ।

घाइतेहरुको हात खुट्टा भाँचिएका छन् भने कतिपयको टाउकोमा गम्भीर चोट लागेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

-शिवकुमार काशी/मनहरी
 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com