Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका ३१ जना भूकम्पपीडितले ट्याक्सी नंबर पाए (हेर्नुहोस नामावली)

Txopy-1498287641.jpg

मकवानपुर जिल्लाका ३१ जना भूकम्पपीडितले ट्याक्सी नंबर पाएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार भूकम्प अतिप्रभावित १४ जिल्लामध्य मकवानपुरका ३१ जना पिडितलाई गोलाप्रथामार्फत ट्याक्सी नम्बर वितरण गरेको हो । 

विभागले बुधबार, बिहिबार र शुक्रबार गरी तीन दिन लगाएर भूकम्पपीडितलाई गोलाप्रथामार्फत सो ट्याक्सी नम्बर वितरण गरेको हो । मकवानपुर ३१, धादिङ ११७, काभ्रेपलाञ्चोकलाई २०१, नुवाकोटलाई १२५ र रामेछाप १६५ गरी ४९१, दोलखा २१४, सिन्धुली ४६ सिन्धुपाल्चोक २५३, काठमाडौँलाई ९५, ललितपुर ७२, भक्तपुर ४३, ओखलढुङ्गा ३०, गोरखा ७८ र रसुवा ३० गरी  १ हजार ५ सय ट्याक्सी वितरण वितरण गरिएको छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईले एकलाख ४९ हजार ५०० आवेदन परेकामध्ये एक हजार ५०० ट्याक्सी वितरण गरिएको जानकारी दिए। 

 



Makwanpur-1-1498287567.jpg
Makwanpur-2-1498287568.jpg