Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएकाछन् । काठमाण्डौंमा सम्पन्न अधिवेशनबाट ६२ मत सहित सदस्य पदमा विजयी भएका हुन् । न्यौपाने खुल्ला तर्फको सदस्य पदमा निर्वाचित भएका हुन् ।

महासंघको १८ जना खुला सदस्यको पद रहेकोमा २८ जनाले उमेवद्वारी दर्ता गराएका थिए । खुला सदस्यमा उमेद्वारी दिएका मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ भने ३२ मतले पराजित भएकाछन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०