Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भोलि सार्वजनिक विदा

Matra-1588769342.jpg

सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार गृह मन्त्रालयले सूचना जारी गर्दै बिहीबार सार्वजनिक विदा भएको जानकारी दिएको छ ।

गएको ९ चैतको मन्त्रिपरिषद बैठकबाटै सार्वजनिक विदाको तालिका तय भएको मन्त्रालयले जनाएको छ ।

सरकारको उक्त निर्णयअनुसार, बिहीबार बुद्धजयन्ती परेकाले सार्वजनिक विदा दिइएको मन्त्रालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०