Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भैरहवा जान लागेको बस त्रिशुलीमा खस्यो, नौजनाको उद्धार [अपडेट]

मुग्लिन–नारायणघाट सडकखण्ड अन्तरगत दाहाखानी गाविसको रिद्दी खोला नजिकबाट बस त्रिशुलीमा खसेको छ । काठमाडौंबाट भैरहवातर्फ गइरहेको लु१ख ७३९१ नम्बरको बस त्रिशुलीमा खसेको हो । प्रहरीले अहिलेसम्म नौजना घाइतेको प्रहरीले उद्धार गरेको छ । अन्यको उद्धार गर्ने प्रयास भइरहेको जनाइएको छ ।
दुर्घटनास्थल मुग्लिनबाट ४ किमि नारायणघाट तर्फ पर्छ ।