Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भिमफेदीमा आपतकालिन उपचार केन्द्र

Bimfedi-ma-1584854248.jpg

विश्वव्यापी महामारी कोभिड–१९ संक्रमण नियन्त्रणका लागि मकवानपुर भिमफेदी गाउँपालिकामा आपतकालिन उपचार केन्द्र निर्माण गरिएको छ । 

भिमफेदी गाउँपालिका वडा नम्बर १ सामरीमा नेपाली सेनाको सहयोगमा आपतकालिन उपचार केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०