Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

भिटोफको क्यालेण्डर सार्वजनिक

vvvvv-1526209057.jpg

गाउँ पर्यटन प्रबर्द मञ्च भिटोफ नेपालले यो वर्षको भित्ते पात्रो (क्यालेण्डर सार्वजनिक गरेको छ । 

गाउँघर तथा दूर दराजका ग्रामिण पर्यटन प्रतिनित्वि गर्ने तस्बिर समेटेर भिटोफले क्यालेण्डर सार्वजनिक गरेको हो । शुक्रबार भएको क्यालेण्डर बिमोचन कार्यक्रममा भिटोफका बरिष्ठ सल्लाहकार प्राध्यापक डाक्टर प्रेम शर्माको उपस्थित रहेको थियो ।  कार्यक्रममा भिटोफका अध्यक्ष राम सापकोटा (कमल) ले गाउँको पर्यटन विकासका लागि भिटोफ सदैब लागिपर्ने बताए । कार्यक्रममा भिटोफका महासचिव बासु पाण्डे पनि उपस्थित थिए  । क्यालेण्डर बिमोचन कार्यक्रममा भिटोफाका उपाध्यक्ष तथा मिडिया संयोजक दिपक दाहाल थिए भने क्यालेण्डरको संयोजक कृष्ण प्रसाद सुबेदीले गरेका थिए ।

 कार्यक्रममा भिटोफका सदस्य राजकुमार धमला र नवराज थापा पनि उपस्थित थिए । यो वर्ष सरकारी बिदाको अन्योल रहेकाले क्यालेण्डर छपाइमा ढिलाई भएको भिटोफले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०