nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

भाषा बिगार्नेविरुद्व कारण देखाउ आदेश

asalat-1473644450.jpg

२७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाली भाषको हिजजे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्यबारे कारण देखाउ खादेश जारी गरेको छ ।

न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले भाषाको हिज्जे बदल्ने विषयलाई लिएर विस्तृत छलफलका लागि आगमी २ असोजमा दुवै पक्षलाई बोलाएको छ ।