Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बुद्ध पुर्णिमाको अवसरमा स्वास्थ्य चोकमा दीप प्रज्वलन

Dobato-1588865480.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ स्वास्थ्य चोकमा २५६४ औ जन्म जयन्तीको अवसरमा स्थानीयहरुले दीप प्रज्वलन गरेका छन् । दीप प्रज्वलन अघि स्थानीयले बौद्ध संस्कार अनुसार विश्व शान्तिको कामना गरेका थिए । 

बुद्धको जयन्तीको अवसरमा २५ वैशाखमा नेपाल सहित विश्वका धेरै राष्ट्रहरुमा शान्तिपूर्ण वातावरणमा बुद्ध वचन श्रवण, पूजा पाठ गर्दै मनाइएको छ । 

लकडाउनका कारण भीडभाड हुन नपाएकाले बौद्ध गुम्बा, विहारहरुमा सीमित अनुयायीहरुको सहभागीतामा जन्मजयन्ती मनाइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०