Monday, 7th September, 2026
वि.स.

बज्रवाराही माविमा शुभकामना विशेष कार्यक्रम

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रबाराही माविले दशैँ विशेष सास्कृतिक कार्यक्रम गरेको छ । वर्षेनी झैँ यो वर्ष पनि दशैको शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम आयोजना गरेको हो । 

शुभकामना कार्यक्रममा विद्यार्थी, अभिभावक, भूपू विद्यार्थी, स्थानीयलगायतको उल्लेख्य सहभागिता थियो । सो अवसरमा विद्यार्थी तथा  स्थानीय कलाकारहरुले गीत, नृत्य लगायतका प्रस्तुतीहरु प्रस्तुत गरेका थिए 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०