nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रेस संगठन मकवानपुरले पूर्णता पायो (हेर्नुहोस् नामावली)

प्रेस संगठन मकवानपुरले पूर्णता प्राप्त गरेको छ । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर मकवानपुर विधिवत रुपमा एक भएसंगै प्रेस संगठन मकवानपुरले पूर्णता पाएको हो ।

दुवै संगठनमा रहेकाहरुलाई संगठनको कार्य समितिमा राखिएको प्रेस संगठन मकवानपुरका संयोजक प्रकाश दाहालले बताए । प्रेस संगठन मकवानपुरमा संयोजक तत्कालिन प्रेस चौतारिका अध्यक्ष प्रकाश दाहाल रहेका छन् भने सहसंयोजकमा प्रेस सेन्टरका तर्फबाट अन्जली थापा चयन भएकी छिन् ।

आउँदो शनिवार प्रदेश ३ भरीका प्रेस संगठनका जिल्ला संयोजक र सह संयोजकको सपथ कार्यक्रम काठमाण्डौमा हुने र त्यसपछी लगतै जिल्ला कार्यसमितिको पनि सपथ हुने दाहालले जानकारी दिए । 

प्रेस संगठन मकवानपुरमा जिम्मेवारी प्राप्त गरेकाहरुको नामावलीः

१) प्रकाश दाहाल           - संयोजक    
२) अञ्जली थापा        –सह संयोजक
३) रामशरण दुलाल    –सदस्य    
४) दिपेन्द्र रोक्का     –सदस्य
५) पुष्प राज अधिकारी    –सदस्य    
६) बिबश अधिकारी    –सदस्य
७) आरती ढकाल        –सदस्य    
८) उज्ज्वल अधिकारी –सदस्य
९) शान्ति सुनार        –सदस्य    
१०) सुनिल गौतम        –सदस्य
११) सानुबाबु मोक्तान    –सदस्य    
१२) शिव चौलागाई    ं–सदस्य 
१३) रुपक कालीराज    –सदस्य    
१४) एमपी शर्मा        –सदस्य
१५) नानीमाया सापकोटा    –सदस्य     
१६) नवीन तिमल्सिना    –सदस्य
१७) सम्झना रीजाल    –सदस्य    
१८) अमृत चिमरीया    –सदस्य
१९) प्रतीक्षा न्यौपाने     –सदस्य    
२०) देबराज पन्त        –सदस्य
२१) अशोक सुजन श्रेष्ठ    –सदस्य    
२२) रोशन श्रेष्ठ        –सदस्य 
२३) गोबिन्द पौडेल        –सदस्य    
२४) मनिल महतो        –सदस्य
२५) निराजन गोपाली    –सदस्य    
२६) अषेश ढुंगाना         –सदस्य
२७) शुभलक्ष्मी बिक    –सदस्य    
२८) सरला अधिकारी    –सदस्य
२९) रन्जिता डङ्गोल        –सदस्य    
३०) भावना रीजाल    –सदस्य
३१) बिमल टोनी        –सदस्य    
३२) दुदुमाया सिन्तान    –सदस्य
३३) शम्भु अधिकारी        –सदस्य    
३४) नवराज वाईबा    –सदस्य
३५) दिलबहादुर लामा    –सदस्य    
३६) पबिना लामा        –सदस्य
३७) अर्जुन सन्जेल        –सदस्य    
३८) मुकेश गोले        –सदस्य
३९) मिना श्रेष्ठ        –सदस्य    
४०) पर्मेश्वर बर्तौला    –सदस्य
४१) सिम्रन खड्का        –सदस्य
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)