Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रेटाेलकाे भाउ अब १ सय ११ प्रतिलिटर

620x349-1534765427.jpg

नेपाल अायल नियमले साेमबारबाट प्रेटाेलकाे भाउ  एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

त्यसैगरी हवाई इन्धनको मूल्य ४ रुपैयाँ ५ पैसाले बढाइएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर १ सय ११, डिजेल र मट्टीतेल ९५/९५ र हवाई इज्धन १ सय ४ रूपैंया ५० पैसा हुने भएको छ ।

खाना पकाउने ग्यासको मुल्य भने बढेको छैन् ।