Sunday, 6th September, 2026
वि.स.

प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदय मोहन श्रेष्ठ निर्वाचित

प्राइम कमर्सियल बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैंठकले उदय मोहन श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट निर्वाचित गरेको छ ।

श्रेष्ठ बैंकमा विगत ९ वर्षदेखि सञ्चालकको रुपमा रहदै आएका छन् । बैंकका निवर्तमान अध्यक्ष  उमेश श्रेष्ठले बैंकको सञ्चालक तथा अध्यक्ष पदबाट राजिनामा पेश गरेकोमा सोही बैंठकले उनको राजिनामा स्विकृत गरेको छ ।

सञ्चालक समितिको सदस्यमा पनि डा. विश्व केशर मास्केलाई नियूक्ति गरेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif