Thursday, 10th September, 2026
वि.स.

प्रधानमन्त्री आउने भन्दै काँग्रेस–राप्रपा थाहानगरमा निर्वाचन आचार संहिता मिच्दै


प्रधानमन्त्री आउने भन्दै मकवानपुरको थाहा नगरपालिकामा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पाटीले ब्यापक रुपमा निर्वाचन आचार संहिता उलंघन गरेको पाइएको छ । काँग्रेस–राप्रपाको लोकतान्त्रिक गठबन्धनले माइकिङ गर्दै आचार संहिता उलंघन गरेको हो । 

निर्वाचन आचार संहिता अनुसार आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने व्यवस्था छ । तर आचार संहिता विपरित थाहानगरमा लोबतान्त्रिक गठबन्धनले प्रचार थालेको हो ।

हेर्नुहोस् भिडियोः



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०