Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेश-३ सांसद गलानद्वारा दुःख ब्यक्त

प्रदेशका सांसद एबम् नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान (प्रदीप) मनहरी ९ खरंगामा भएको सबारी दुर्घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।

विज्ञप्ती प्रकाशन गरी उनले घटनामा परी मृत्यु भएकी निर्मला राईको चीरशान्तिको कामना गर्दै परिवारमा समवेदना व्यक्त गरेका छन् । त्यसैगरी घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना बिज्ञप्तीमार्फत गरेका छन् । उनले मृतक परिवारको उचित व्यवस्थापन तथा घाइतेहरुको उपचारमा ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०