nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश–३: उत्खनन् रोक्न स्थानीय तहलाई परिपत्र

आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश ३ ले प्रदेश अन्तर्गतका सबै स्थानीय तहहरुलाई उत्खननमा रोक लगाएको छ।  निकासीको शुल्कको विषयमा पनि परिपत्र गरेको छ ।

मन्त्रालयले असार श्रावण र भाद्र महिनामा खोलामा उत्खनन्मा रोक लगाएको परिपत्रमा उल्लेख छ । पत्रमा प्रदेश आर्थिक ऐन, २०७५ अनुसुची ५ कार्यान्वयन गर्ने सन्दर्भमा प्रचलित कानुनले असार श्रावण र भदौ महिनामा ढुङ्गा,गिट्टी, बालुवा,स्लेट, ग्राभेल, रोडा उत्खनन सम्बन्धी कार्यमा रोक लगाएको हुदाँ सोही बमोजिम गर्नुपर्ने उल्लेख रहेको छ ।

अनुसुची ५ को सि.न. १ को सम्बन्धमा संकलन शुल्क र निकासी शुल्क (जिल्ला भित्र आन्तरिक) गरी जम्मा रु.६ र सि.न. २ को सम्बन्धमा संकलन शुल्क र निकासी शुल्क (जिल्ला बाहिर बाह्य) गरी रु. ९ दर ताकिएको पत्रमा उल्लेख छ । 

हेर्नुहोस परिपत्र