Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ स्वास्थ्य केन्द्रमा तोडफोड

PHC-1568197759.jpg

प्राथममिक स्वास्थ्य केन्द्र पालुङमा तोडफोड भएको छ । 

डाक्टरले समयमै विरामीको उपचार नगरेको भन्दै थाहा–४ का संग्राम विष्टको नेतृत्वमा स्वास्थ्य केन्द्रमा तोडफोड भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

सार्वजनिक सम्पत्ती माथि तोडफोड भएको भन्दै विष्टलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको छ । विष्ट माथि अनुसन्धान भैरहेको पालुङ प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी छ ।