nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ क्याम्पस स्ववियु चुनाव मत गणना शुरु: को अघि को पछि ? 

स्वतन्त्र विद्यार्थी युनियन पालुङ बहुमुखी क्याम्पसको मत गणना शुरु भएको छ । मत गणना अनुसार अहिलेसम्म अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र नयाँ शक्तिको संयूक्त प्यानलबाट सभापतिका उमेद्वार गणेश खत्रीको ८ र नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेसको संयूक्त प्यानलबाट सभापतिको उमेद्वार मुकेश गोलेले १० मत प्राप्त गरेका छन् । 

१८ फागुन विहान भएको  निर्वाचनमा ९६ मत खसेको छ । १८ फागुनमा विहान साँढेसात बजेबाट शुरु भएको मतदान ११ बजेसम्म भएको थियो । 
पालुङ बहुमुखी क्याम्पसमा १०२ मतदाता रहेका थिए ।