Sunday, 6th September, 2026
वि.स.

पार्वती राना दुई विद्यार्थीको अभिभावक

मकवानपुर भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना लेकाली बसिफाँट माविका दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छिन् ।  उपाध्यक्ष रानाले विद्यालयमा पढ्ने दुई बालबालिकालाई पढाउँदै अभिभावकत्व ग्रहण गरेकी हुन् । 

विद्यालयमा १४ वैशाखमा भएको एक समारोहमा रानाले यस्तो घोषणा गरेकी हुन् ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०