Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पाथीभरा सहकारी अध्यक्ष मतगणना अपडेटः बरुवाल १ सय ६१ बस्नेत ३३

ggggggggggggggg-1573299348.jpg

थाहा नगरपालिका वडा नम्बर २ मा रहेको पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको अभ्यक्षको लागि भएको मतदानको दुईसय मत गणना भएको छ ।

अध्यक्षका उमेद्वार गोकर्ण बरुवालले १६१ मत प्राप्त ग।ेका न् भने अर्का अध्यक्षका उमेद्वार जीवन बस्नेतले ३३ मत मात्र पाएका छन् । ३ सय ४६ मत खसेकोमा २ सय मत गणना सकिएको सहकारीले जनाएको छ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०