Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमाले मकवानपुरको वडा अध्यक्षहरुको उमेद्वार सार्वजनिक

नेकपा एमाले मकवानपुरले जिल्लाको सबै वडा अध्यक्षहरुको उमेद्वार टुङ्गो लगाएको छ । अन्य पाटीहरुको वडा अध्यक्षहरुको समेत सबै उमेद्वार टुङ्गो नलागिसकेको अवस्थामा एमाले मकवानपुरले भने उमेद्वार खडा गरिसकेको छ । एमाले मकवानपुरले सबै वडा अध्यक्ष सहित सदस्यहरुको समेत नामावली सार्वजनिक गरिसकेको छ ।

उमेद्वार घोषणाको तथ्याङ्कलाई हेर्ने हो भने एमाले अघिअघि अरु दल पछिपछि देखिएको छ । जिल्लमा प्रमुख मानिएका एमाले सहित नेपाली काँग्रेस, नेकपा माओवादी, राप्रपा, नयाँ शक्ति लगायतका दलहरु पनि उमेद्वार घोषणाको क्रम जारी राखेका छन् । 

हेर्नुहोस् एमालेका वडा अध्यक्षहरुको नामावलीः

यस्तो छ, एमालेको चुनावी गित:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०