Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपाको स्थायी कमिटी बैठक दिउसो ३ बजे बस्ने

meeting-1594967527.jpg

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आज बिहान ११ बस्ने भनिएको स्थायी कमिटीको बैठक अपराहन्नसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्रीका प्रेस सलाहकार सुर्य थापाले बैठक दिउसो ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन् ।

दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजपनि छलफल हुने भएकाले बैठक अपराहन्न सम्मका लागि सारिएको नेकपाका नेताहरुले बताएका छन् ।

यसअघि विहिबारसम्म भएका छलफल र वार्ता बिना निष्कर्ष सकिएका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०