Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपाको प्रदेश–३ कमिटिमा मकवानपुरका को–को परे ? (हेर्नुहोस नामावली सहित)

मकवानपुरबाट नेकपाको प्रदेश कमिटीमा पर्नेहरुको नामावली बाहिरिएको छ । मकवानपुरका १६ जना प्रदेश कमिटिमा परेका छन् । तत्कालिन एमालेबाट ९ जना र तत्कालिन माओवादी केन्द्रबाट ७ जना परेको नेकपा स्रोतको जानकारी छ ।

प्रदेश कमिटिमा पर्नेहरुमा,

तत्कालिन एमालेबाट
१. कृष्णप्रसाद दाहाल
२. अनन्त पौडेल
३. रामचन्द्र राई
४. मुनु सिग्देल
५. प्रल्हाद लामिछाने
६. हर्कमाया रुम्बा
७. बालकुमारी थापा
८. महेश्वर सुवेदी
९. एकराज उप्रेती

तत्कालिन माओवादी केन्द्रबाट
१. प्रेमबहादुर पुलामी
२. बलराम बल
३. भीम पाख्रीन
४. ओम घलान
५. सर्केश घलान
६. ललित घलान
७. प्रकाश पाण्डे



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०