Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नगरपालिका रोडमा रोपिएको फुलको छेकबार नचिनेको समूहले ओखले

kharab-0111-1504405008.jpg

थाहा नगरपालिका कार्यालय जाने नगरपालिका रोडको दायाँ बाँया रोपिएको फुलको विरुवाको छेकबार नचिनेका मान्छेले ओखेल्लेर फालेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको सहयोगमा निर्माण भएको ६९ वटा फुलको छेकबार मध्ये अधिकांश ढलाएको स्थानीय शकुन्तला गोपालीले जानकारी  दिइन् ।

१७ भाद्र राती ओखेलेर फालेको हुन सक्ने अनुमान गरिएको छ । सार्वजनिक ठाउँमा त्यसरी रोपेको विरुवाको छेकबार ओखेल्नेहरुको खोजी भइरहेको छ ।
 



Kharab-kam-1504405008.jpg