Wednesday, 16th September, 2026
वि.स.

धादिङ धुनीबेशीमा रहेको औषधी फ्याक्ट्रीमा आगोलागी

Aago-1590566460.jpg

धादिङ जिल्लाको धुनिबेशी नगरपालिका स्थित खानीखोलामा रहेको औषधि फ्याक्ट्री मा आगोलागी भएको छ।  

धुनिबेशी नगरपालिकामा रहेको दमकल, इलाका प्रहरी कार्यलय खानिकोला बाट खटिएका नेपाल प्रहरी, स्थानीय को सहयोगमा आगो निभाउने प्रयास भैरहेको छ । यससम्बन्धी जानकारी थप जानकारी आउन बाँकी छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif